नियम २३
नियुक्ति गर्ने अधिकारी
नेपाली सेनाको देहायको पदमा देहायको अधिकारीले नियुक्ति गर्नेछः–
(क) अधिकृत पदमा नेपाल सरकार,
(ख) पदिक तर्फको पदमा कार्यरथी,
(ग) विल्लादार वा सोभन्दा मुनिको हकमा सैनिक संगठन निर्देशनालय।